लोकल बन्दा प्रतिकेजी ८५,भेडे खु्र्सानी १०५,फूजी स्याउ २६०,भिण्डी २५,कन्य च्याउ १९०,गान्टे मूला ६५, किवि ५२५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी ११०,आँप(मालदह) ९०,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ४२.५०,इमली १७० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी कुरीलो प्रतिकेजी १७५,खुर्सानी हरियो(अकबरे) २२५,स्थानीय काउली ८५,काक्रो(लोकल) ५५, ग्याठ कोबी ८५ ,गोलभेडासानो(लोकल) ३५,ठूलोगोलभेडा(भारतीय) ७५, चुकुन्दर प्रतिकेजी ९५ रुपैयाँ,पुदीना प्रतिकेजी १२५ रुपैयाँ ,कागती प्रतिकेजी १७५ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,किवि ५२५,केरा प्रतिदर्जन १३५ रुपैयाँ, लोकल लीच्ची १७५,घिउ सिमी(लोकल) ४५ रुपैयाँ, मकै बोडी प्रतिकेजी ७५,रातो बन्दा ५५,तरबुजा(हरियो) ३५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३३५,ब्रोकाउली ११५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

