लौका प्रतिकेजी ४५,लसुन हरियो १६५,तने बोडी ५५, तामा ११५, कन्य च्याउ २७५, घिरौला ३५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य ३२५, आँप दसहरी प्रतिकेजी ९०,आँप(मालदह) ९०,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ४३.५०,इमली १७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) १७५,स्थानीय काउली ४५,काक्रो(लोकल) ६५, ग्याठ कोबी ८५ ,गोलभेडासानो(लोकल) ३३,ठूलोगोलभेडा(भारतीय) ९५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,पुदीना प्रतिकेजी २२५ रुपैयाँ ,कागती प्रतिकेजी १७५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,किवि ५२५,केरा प्रतिदर्जन १४५ रुपैयाँ, लोकल लीच्ची ११०,घिउ सिमी(लोकल) ३७.५० रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५,रातो बन्दा ७५,तरबुजा(हरियो) ४५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३१५,भेडे खु्र्सानी १७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments