फाेटाे फिचर :धान खेतमा व्यस्त किसान

ललितपुर महानगपालिका वडा नं २१ खोकनामा धान रोप्दै किसान । यहाँका किसान अहिले खेत रोप्न व्यस्त छन् ।

तस्बिर: चन्द्रकला क्षेत्री | रासस

Leave a Reply

Your email address will not be published.