रातो प्रतिकेजी मूल्य ४५,लोकल गाजर ११०,सुकेको खु्र्सानी ३७५, तोरीको साग ४५, स्कूस ५५, लसुन हरियो २२५, भिण्डी ३५

हाटबजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी ८५,आँप(मालदह) ८५,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ४५,इमली १७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २७५,खुर्सानी हरियो(अकबरे) २७५,स्थानीय काउली ५५,काक्रो(लोकल) ६५, गोलभेडासानो(लोकल) २७.५०,ठूलोगोलभेडा(भारतीय) ११०, चुकुन्दर प्रतिकेजी ८५ रुपैयाँ, गाजर(लोकल) ११० रुपैयाँ ,कागती प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,किवि ४७५,केरा प्रतिदर्जन १३० रुपैयाँ, लोकल लीच्ची ९५,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५, ब्रोकाउली १६५,तरबुजा(हरियो) ३७.५० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२०,भेडे खु्र्सानी ११० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

Leave a Reply

Your email address will not be published.