भेडे खु्र्सानी प्रतिकेजी १५५, टाटे सिमी १९०, डल्ले च्याउ ३७५, घिरौला ५५, गान्टे मूला ७५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी ८५,आँप(मालदह) ८५,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ४६,इमली १७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) २२५,स्थानीय काउली ६०,काक्रो(लोकल) ६०, गोलभेडासानो(लोकल) २५,ठूलोगोलभेडा(भारतीय) ९५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) ११० रुपैयाँ ,कागती प्रतिकेजी १४५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,किवि ४७५,केरा प्रतिदर्जन १३५ रुपैयाँ, लोकल लीच्ची ९५,घिउ सिमी(लोकल) ६० रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५, ब्रोकाउली १९०,तरबुजा(हरियो) ४० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२०,भेडे खु्र्सानी १५५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments