रातो बन्दा प्रतिकेजी १३५,स्कूस ३५,सजिवन २४०,लौका ४५,हरियो धनिया ६०,मालदह आँप १००

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी १०५,आँप(मालदह) १००,डल्लेच्याउ ३१५,आलु रातो प्रतिकेजी मूल्य ४६.५०,इमली १५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) १२५,स्थानीय काउली ५५,काक्रो(लोकल) ७५, गोलभेडासानो(लोकल)४७.५०,ठूलोगोलभेडा(भारतीय) ११५, चुकुन्दर प्रतिकेजी ८५ रुपैयाँ, गाजर(लोकल) ९५ रुपैयाँ ,कागती प्रतिकेजी १३५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,किवि ५२५,केरा प्रतिदर्जन १५० रुपैयाँ, लोकल लीच्ची १३५,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५, ब्रोकाउली ११०,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२०,भेडे खु्र्सानी १४० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments