परम्परागत शैलीमा खेत जोत्दै किसान

संखुवासभाको खाँदबारी नगरपालिका –८ पिप्लेमा धान रोपाइँका लागि खेत जोत्दै किसान । पछिल्लो समय रोपाइँका लागि आधुनिक मेसिन भित्रिए पनि यहाँ परम्परागत शैलीमा गोरुको प्रयोग गरी हलोले जोत्ने प्रचलन छ ।

तस्बिर : भविन कार्की/रासस

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments