खर्कमा चर्दै गरेका भेडा

म्याग्दीको रघुगङ्गा र धवलागिरि गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने धवलागिरि आधार शिविर क्षेत्रको खर्कमा चर्दै गरेका भेडा र नजिकै तालमा देखिएको भेडाको प्रतिबिम्ब ।

तस्बिर: ध्रुवसागर शर्मा | रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments