भकारी बुन्दै १०५ वर्षीय पवबहादुर

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका– ४ बगरका १०५ वर्षीय पवबहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै । पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याई भकारी बुन्नुका साथै घरायसी काम गर्दै आउनुभएको छ ।

तस्बिर: ध्रुवसागर शर्मा | रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments