स्थानीय काउली प्रतिकेजी ११५,लसुन हरियो २५०,लोकल बन्दा ४५,गुन्दुक २७५,किवि ५७५,सेतो आलु ४३

स्थानीय काउली प्रतिकेजी ११५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य ३९०, आँप दसहरी प्रतिकेजी १७०,आँप(मालदह) १५५,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ५४,इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २७५,खुर्सानी हरियो(अकबरे) १७३.३३,स्थानीय काउली ११५,काक्रो(लोकल) ९५, गोलभेडासानो(लोकल) ३५,गोलभेडा ठूलो(भारतीय) ६०, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) ९५ रुपैयाँ ,कागती प्रतिकेजी २७५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार टाटे सिमी प्रतिकेजी ११०,लोकल नासपाती ९५,केरा प्रतिदर्जन १५५ रुपैयाँ, रातो बन्दा १३५,घिउ सिमी(लोकल) ९५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ९५, ब्रोकाउली १७६.६७,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२५,भेडे खु्र्सानी ५५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?