ब्रोकाउली प्रतिकेजी १५०,लौका ५५,मकै बोडी ९५,भिण्डी ३५,परवर ६५,प्याज हरियो ३२५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५६.६७,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी १७५,आँप(मालदह) १७२.५०,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ५४.५०,इमली १५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २५०,खुर्सानी हरियो(अकबरे) १८३.३३,स्थानीय काउली १०६.६७,काक्रो(लोकल)१३४, गोलभेडासानो(लोकल) ४७.५०,गोलभेडा ठूलो(भारतीय)६६.६७, चुकुन्दर प्रतिकेजी ७६.६७ रुपैयाँ, गाजर(लोकल) १०५ रुपैयाँ ,कागती प्रतिकेजी २४७.५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार टाटे सिमी प्रतिकेजी ११०,लोकल नासपाती ८६.६७,केरा प्रतिदर्जन १७० रुपैयाँ, रातो बन्दा १३५,घिउ सिमी(लोकल) ७५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ९५, ब्रोकाउली १५०,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३३०,भेडे खु्र्सानी ७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments