जाँतोमा मकै पिस्दै

जिल्लाको ऋषिङ्ग गाउँपालिका–८ दुईघरे निवासी एक महिला जाँतोमा मकै पिस्दै । पछिल्लो समय गाउँघरमा पनि ढिकी र जाँतो बिरलै मात्रमा प्रयोग हुने गरेको पाइन्छ ।

तस्बिर: सानेबहादुर नेपाली | रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments