मकै खाँदै गरेको बाँदर

म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४ मल्लाजमा मकै खाँदै गरेको बाँदर । बाँदरबाट मकै बाली जोगाउन कृषकलाई मुस्किल परेको छ ।

तस्बिर : सन्तोष गौतम÷रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments