न्यूरो प्रतिकेजी ११०,हरियो लसुन १९०,भिण्डी ४५,बन्दा ३०,गान्टे मूला ९५

निगुरो

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप चोसा प्रतिकेजी २१०,आँप(मालदह) २१०,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ५९,इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ३५०, गुन्दुक २७५,खु्र्सानी सुकेको ४१०,स्थानीय काउली ७०,काक्रो(लोकल)८५, गोलभेडासानो(लोकल)३७.५०,गोलभेडा ठूलो(भारतीय) ७५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) १०५ रुपैयाँ ,कागती प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,लोकल नासपाती ८५,केरा प्रतिदर्जन १७० रुपैयाँ, रातो बन्दा १३५,घिउ सिमी(लोकल) ९५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ९६.६७, ब्रोकाउली २३५,तरबुजा(हरियो) ६० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२०,भेडे खु्र्सानी ९२ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments