न्यूरो प्रतिकेजी ९५,ब्रोकाउली २१५,भेडे खु्र्सानी १३५,नासपाती ८५,परवर ५५,गुन्दुक २७५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३३५, आँप चोसा प्रतिकेजी २३५,आँप(मालदह) २७५,डल्लेच्याउ ३६५,आलु रातो प्रतिकेजी मूल्य ५९,इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ४००, गुन्दुक २७५,अकबरे खुर्सानी हरियो १७६.६७,स्थानीय काउली ९५,काक्रो(लोकल) ८५, गोलभेडासानो(लोकल) २७.६७,गोलभेडा ठूलो(भारतीय) ७५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) १२५ रुपैयाँ ,कागती प्रतिकेजी २२६.६७ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,लोकल नासपाती ८५,केरा प्रतिदर्जन १६५ रुपैयाँ, रातो बन्दा ११०,घिउ सिमी(लोकल) ८५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ८५, ब्रोकाउली २१५,तरबुजा(हरियो) ५७.६७ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३५,ताजा माछा(रहु) ३१५,भेडे खु्र्सानी १३५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?