लसुन सुकेको प्रतिकेजी १४५,भिण्डी ४२,भटमासकोशा ७८,बन्दा २८,पिंडालू ५५, तोफु ११५

कृषि तथा पशुपालन व्यवसाय

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३६५, आँप चोसा प्रतिकेजी २३५,आँप(मालदह) २५५,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ५९,इमली १४६.६७ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ३५०, गुन्दुक २७५,अकबरे खुर्सानी हरियो १७५,स्थानीय काउली ६६.६७,काक्रो(लोकल) ८५, गोलभेडासानो(लोकल) २७.५०,गोलभेडा ठूलो(भारतीय) ४२.५०, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) १०३.३३ रुपैयाँ ,कागती प्रतिकेजी २२५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,लोकल नासपाती ८६.६७,केरा प्रतिदर्जन १६५ रुपैयाँ, रातो बन्दा ११०,घिउ सिमी(लोकल) ६७.५० रुपैयाँ,मकै बोडी प्रतिकेजी ९५, ब्रोकाउली २४५,तरबुजा(हरियो) ५८.३३ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३५,ताजा माछा(रहु) ३१५,भेडे खु्र्सानी १२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी</strong>

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?