माछा मार्ने जाल बुन्दै गरेका वृद्ध
शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका वृद्ध माछा मार्ने जाल बुन्दै । बूढापाकाबाट नयाँ पुस्ताले जाल बुन्ने परम्परागत सीप नसिक्दा जाल बुन्ने सीप ओझेलमा पर्न थालेको छ ।
तस्बिर: राजेन्द्रप्रसाद पनेरु | रासस
