न्यूरो प्रतिकेजी १०५,डल्लेच्याउ ४७५,शरीफा १७५,करेला ३५,भिण्डी ४५,काक्रो ९५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ६५,अनार मूल्य २९०,अमला प्रतिकेजी १२५,किवि ६२५,डल्लेच्याउ ४७५,आलु रातो प्रतिकेजी मूल्य ५९,इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ५२५,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो १७६.६७,स्थानीय काउली १०५,काक्रो(लोकल) ९५, गोलभेडासानो(लोकल) २७.६७,गोलभेडा ठूलो(भारतीय) ६२.३३,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) १२५ रुपैयाँ ,कागती प्रतिकेजी २३० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,लोकल नासपाती ८५,केरा प्रतिदर्जन १४५ रुपैयाँ, रातो बन्दा १५५,घिउ सिमी(लोकल) ६५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ९५, ब्रोकाउली २६५,तरबुजा(हरियो) ५७.५० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३५,ताजा माछा(रहु) ३१५,भेडे खु्र्सानी ८५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments