कागती प्रतिकेजी २३८,हरियो धनिया ५००,तने बोडी ६६,बन्दा ३५,तामा १२५,कन्य च्याउ १८०

कृषि तथा पशुपालन व्यवसाय

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ६५,अनार मूल्य २९०,अमला प्रतिकेजी ११५,किवि ६२५,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ५९,इमली १४६.६७ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ३८०,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो १७५,स्थानीय काउली ८६.६७,काक्रो(लोकल) ९६, गोलभेडासानो(लोकल) २७.५०,गोलभेडा ठूलो(भारतीय) ५५,चुकुन्दर प्रतिकेजी ७६.६७ रुपैयाँ, गाजर(लोकल) १०६.६७ रुपैयाँ ,कागती प्रतिकेजी २३८ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,लोकल नासपाती ८६.६७,केरा प्रतिदर्जन १५५ रुपैयाँ, रातो बन्दा १५५,घिउ सिमी(लोकल) ७५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७६.६७, ब्रोकाउली २३३.३३,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३६.६७,ताजा माछा(रहु) ३१६.६७,भेडे खु्र्सानी ८६ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments