ब्रोकाउली प्रतिकेजी १२५,लौका ३०,भेडे खु्र्सानी ५६,बरेला १५५,घिरौला २५,किवि ५७५

broccoli

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ९५,अनार मूल्य २८३ रुपैयाँ ३३ पैसा, अमला प्रतिकेजी ७५ रुपैयाँ,किवि ५७५,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ४५० रुपैयाँ,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो ११० रुपैयाँ,स्थानीय काउली ७५ रुपैयाँ ,काक्रो(लोकल) ८६ रुपैयाँ, गोलभेडासानो(लोकल) ४७ रुपैयाँ ५० पैसा,गोलभेडा ठूलो(भारतीय) ५८ रुपैयाँ २० पैसा,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १२६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २२५ रुपैयाँ,लोकल नासपाती ८५ रुपैयाँ,केरा प्रतिदर्जन १२५ रुपैयाँ,रातो बन्दा १२५ रुपैयाँ,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली १२५ रुपैयाँ,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३१५ रुपैयाँ,भेडे खु्र्सानी ५६ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments