कागती प्रतिकेजी २७५,लप्सी ५५,लसुन हरियो १४५,हरियो धनिया ३५०,भिण्डी ३५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ९५,अनार मूल्य ३१० रुपैयाँ, अम्बा प्रतिकेजी ९५ रुपैयाँ,किवि ५७५,डल्लेच्याउ ३३०,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ४५० रुपैयाँ,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो ११० रुपैयाँ,स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा,काक्रो(लोकल) ११० रुपैयाँ, गोलभेडासानो(लोकल) ४२ रुपैयाँ ५० पैसा,गोलभेडा ठूलो(भारतीय) ६३ रुपैयाँ ३३ पैसा,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १२६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी २७५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २३३ रुपैयाँ ३३ पैसा ,लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा,केरा प्रतिदर्जन १३० रुपैयाँ,रातो बन्दा १२५ रुपैयाँ,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५ रुपैयाँ, ब्रोकाउली १२५ रुपैयाँ,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३१५ रुपैयाँ,भेडे खु्र्सानी ५५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments