भारतबाट मेलापात गरेर फर्किदै महिला

कञ्चनपुरको दोधारा चाँदनी–९ का स्थानीय भारतको कलौनाबाट मेलापात गरेर फर्किंदै । यहाँका स्थानीय हरेक वर्ष गाईवस्तुको आहाराका लागि भारतको कलौना भन्ने स्थानमा मेलापात जाने गरेका छन् ।

तस्बिर: महादेव अवस्थी /रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?