चरिचरण गर्दै भैँसी
जाजरकोट बारेकोट गाउँपालिका–४ बेलासपुर रोल्पा पाटन र डोल्पाको मुड्केचुला गाउँपालिको बीचमा रहेको क्षेत्रमा चरिचरण गर्दै भैँसी । यहाँ गाउँभरीका भैसंी एक जनाले हेर्ने गरी पाटनमा चरिचरण गराउने चलन रहेको छ ।
तस्बिर: हेमन्त केसी/रासस
