मैयुङडाँडामा भेडाका बथान

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडास्थित साउनेमा भेडाका बथान । समुन्द्री सतहदेखि करीब तीन हजार ३०० मिटर उचाईमा रहेको मैयुङ डाँडामा अहिले हजारौँ भेडा, चौँरी तथा घोडाहरु चरनका लागि लगिएको छ ।

तस्बिर: केदार मगर । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?