घरको पेटिमा लगाएको बन्दाकाउली खेती
पर्वतको मोदी गाउँपालिका वडा नं ४ लेसपारका एक कृषकले घरको पेटिमा लगाएको बन्दाकाउली खेती । यहाँका अधिकांश कृषकले बेमौसमी तरकारी खेती गरी मनग्गे आम्दानी गर्दै आएका छन् ।
तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, रासस
