बिक्रीका लागि राखिएका सिद्रा

झापाको विर्तामोडस्थित कृषि थोक बजार परिसरमा बिक्रीका लागि राखिएका सिद्रा। माछालाई सुकाएर बनाइने सिद्रा विशेष गरी आदिवासी समुदायले धेरै रूचाउने गरेका छन्।

तस्बिर: सुरेन्द्र भण्डारी/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?