कुरीलो प्रतिकेजी ७५० रुपैयाँ,लसुन हरियो ३२५, काउली १३५,कन्य च्याउ १९०,मौसम १४५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ,अनार मूल्य ३२५ रुपैयाँ, अम्बा प्रतिकेजी ११० रुपैयाँ, खु्र्सानी सुकेको ४३०,भुई कटहर (प्रति गोटा) २१०,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ७५० रुपैयाँ,गुन्दुक २७५ रुपैयाँ,अकबरे खुर्सानी हरियो १२० रुपैयाँ,स्थानीय काउली १३५ रुपैयाँ,काक्रो(लोकल) ७५ रुपैयाँ, गोलभेडासानो(लोकल) २७ रुपैयाँ ३३ पैसा, गोलभेडा ठूलो(भारतीय) ५२ रुपैयाँ ३३ पैसा,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १३५ रुपैयाँ,कागती प्रतिकेजी २२० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २२५ रुपैयाँ,लोकल नासपाती ९५ रुपैयाँ,केरा प्रतिदर्जन १२५ रुपैयाँ,रातो बन्दा १५५ रुपैयाँ,घिउ सिमी(लोकल) ९५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ८५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ,तरबुजा(हरियो) ६५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३१० रुपैयाँ,भेडे खु्र्सानी ५५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?