फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७६ रुपैयाँ ६७ पैसा,अनार मूल्य ३२५ रुपैयाँ, अमला प्रतिकेजी ७५ रुपैयाँ, खु्र्सानी सुकेको ४३०,भुई कटहर (प्रति गोटा) २१०,डल्लेच्याउ ३६० रुपैयाँ,आलु रातो प्रतिकेजी मूल्य ६९ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी किवि प्रतिकेजी ३२५,गुन्दुक २७५ रुपैयाँ,अकबरे खुर्सानी हरियो ९० रुपैयाँ,स्थानीय काउली १३० रुपैयाँ,काक्रो(लोकल) ७६ रुपैयाँ ६७ पैसा ,गोलभेडासानो(लोकल) २७ रुपैयाँ ५० पैसा, गोलभेडा ठूलो(भारतीय) ६६ रुपैयाँ ६७ पैसा ,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १२५ रुपैयाँ,कागती प्रतिकेजी २३६ रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २७५ रुपैयाँ,लोकल नासपाती १०५ रुपैयाँ,केरा प्रतिदर्जन १२५ रुपैयाँ,रातो बन्दा १६५ रुपैयाँ,घिउ सिमी(लोकल) ७६ रुपैयाँ ६७ पैसा,मकै बोडी प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा,ब्रोकाउली ३१३ रुपैयाँ ३३ पैसा ,तरबुजा(हरियो) ७६ रुपैयाँ ६७ पैसा,ताजा छडी माछा प्रतिकेजी २४५ रुपैयाँ,ताजा माछा(रहु) २४५ रुपैयाँ,भेडे खु्र्सानी ८६ रुपैयाँ ६७ पैसा कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?