फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७६ रुपैयाँ ६७ पैसा,अनार मूल्य ३२५ रुपैयाँ, अमला प्रतिकेजी ७५ रुपैयाँ, खु्र्सानी सुकेको ४३०,भुई कटहर (प्रति गोटा) २१०,डल्लेच्याउ ३७५ रुपैयाँ,आलु रातो प्रतिकेजी मूल्य ६९ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी किवि प्रतिकेजी ३२५,गुन्दुक २७५ रुपैयाँ,अकबरे खुर्सानी हरियो ९० रुपैयाँ,स्थानीय काउली १२६ रुपैयाँ ६७ पैसा ,काक्रो(लोकल) ५५ रुपैयाँ ,गोलभेडासानो(लोकल) २७ रुपैयाँ ५० पैसा, गोलभेडा ठूलो(भारतीय) ६५ रुपैयाँ ,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १२६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २७५ रुपैयाँ,लोकल नासपाती ११५ रुपैयाँ,केरा प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा,रातो बन्दा १६५ रुपैयाँ,घिउ सिमी(लोकल) ६५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५ रुपैयाँ,ब्रोकाउली ३१३ रुपैयाँ ३३ पैसा ,तरबुजा(हरियो) ७६ रुपैयाँ ६७ पैसा,ताजा छडी माछा प्रतिकेजी २४५ रुपैयाँ,ताजा माछा(रहु) ३५० रुपैयाँ,भेडे खु्र्सानी ११६ रुपैयाँ ६७ पैसा कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments