रातो बन्दा प्रतिकेजी १७५ ,हरियो लसुन १४५, भन्टा डल्लो ५५,तितो करेला ८५,आलु रातो मुडे ६५

आजको मूल्य : रातो बन्दा

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ६५ रुपैयाँ,अनार मूल्य ३२५ रुपैयाँ, अमला प्रतिकेजी ८५ रुपैयाँ, खु्र्सानी सुकेको ४३५,भुई कटहर (प्रति गोटा) २१०,डल्लेच्याउ ३८० रुपैयाँ,आलु रातो प्रतिकेजी मूल्य ७१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी किवि प्रतिकेजी ३२५,गुन्दुक २७५ रुपैयाँ,अकबरे खुर्सानी हरियो ९० रुपैयाँ,स्थानीय काउली ८५ रुपैयाँ,काक्रो(लोकल) ६५ रुपैयाँ ,गोलभेडासानो(लोकल) २५ रुपैयाँ, गोलभेडा ठूलो(भारतीय) ६५ रुपैयाँ ,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १२५ रुपैयाँ,कागती प्रतिकेजी २६५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २७५ रुपैयाँ,लोकल नासपाती १०५ रुपैयाँ,केरा प्रतिदर्जन १२५ रुपैयाँ,रातो बन्दा १७५ रुपैयाँ,घिउ सिमी(लोकल) ८५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५ रुपैयाँ,ब्रोकाउली ३२६ रुपैयाँ ६७ पैसा ,तरबुजा(हरियो) ७५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४५ रुपैयाँ,ताजा माछा(रहु) ३६० रुपैयाँ,भेडे खु्र्सानी १२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?