खेतीयोग्य जमिनमा घनाबस्ती !

पोखरा महानगरपालिका–११ फूलबारीमा खेतीयोग्य जमिनमा बढ्दै गएको घनाबस्ती । केही वर्ष अघिसम्म खेती लगाउने खाली जमिनमा अहिले अग्ला र बाक्ला आधुनिक घरहरु बनेका छन् ।

तस्बिर: कृष्ण दवाडी | रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments