बारीको रुखमा राखेको मकैको ढोड !

तेह्रथुमको छथर गाउँपालिका– ६ मा एक किसानले बारीको रुखमा राखेको मकैको ढोड । रुखमा राखिएको मकैको ढोड हिउँदमा प्रयोग गरिने गरिएको छ । पहाडी क्षेत्रका किसानले मकैको ढोड रुखमा राखेर हिउँदमा पशुलाई दिने गरेका छन् ।

तस्बिर: बाला भट्टराई । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?