अविरल वर्षाका कारण ढलेको धानखेती !

सुर्खेतको वीरेन्द्रनगरमा मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण ढलेको धानखेती । यस वर्ष यो वर्षाका करण धान उत्पादनमा गिरावट आउने कृषकहरु बताउँछन् ।

तस्बिर: सुरेश आचार्य/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?