झिम्पा फाँटमा ढलेको धानबाली !
लगातारको वर्षाका कारण निसीखोला गाउँपालिका–४ स्थित झिम्पा फाँटमा ढलेको धानबाली । वर्षाले धानबाली ढालेपछि उत्पादन घट्ने भयले किसान चिन्तित बनेका छन् ।
तस्बिर: डम्मर बुढा मगर/रासस