स्कूस प्रतिकेजी १० रुपैयाँ,लौका ३५, परवर ४४,भिण्डी ८५,गाजर १३०,मटरकोशा २२५

कृषि तथा पशुपालन व्यवसाय

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ,अनार मूल्य ३९० रुपैयाँ, अम्बा प्रतिकेजी १३५ रुपैयाँ, खु्र्सानी सुकेको ४१३ रुपैयाँ ३३ पैसा,भुई कटहर (प्रति गोटा) १९३ रुपैयाँ ३३ पैसा,डल्लेच्याउ २२५ रुपैयाँ, मुडे आलु रातो प्रतिकेजी मूल्य ७९ रुपैयाँ ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी किवि प्रतिकेजी ३२५,गुन्दुक २८३ रुपैयाँ ३३ पैसा ,अकबरे खुर्सानी हरियो ७६ रुपैयाँ,स्थानीय काउली ४५ रुपैयाँ,काक्रो(लोकल) ३५ रुपैयाँ ,गोलभेडासानो(लोकल) ४२ रुपैयाँ ५० पैसा, नेपाली गोलभेडा ठूलो ७५ रुपैयाँ ,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १३० रुपैयाँ ,कागती प्रतिकेजी १९६ रुपैयाँ ६७ पैसा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २२५ रुपैयाँ, तोरीको साग ८० रुपैयाँ,केरा प्रतिदर्जन ११० रुपैयाँ,रातो बन्दा २२५ रुपैयाँ,घिउ सिमी(लोकल) २५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा,ब्रोकाउली १८३ रुपैयाँ ३३ पैसा ,तरबुजा(हरियो) ८६ रुपैयाँ ६७ पैसा,ताजा छडी माछा प्रतिकेजी २४५ रुपैयाँ ,ताजा माछा(रहु) ३४० रुपैयाँ,भेडे खु्र्सानी १४५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?