फूल टिप्ने चटारो !
भक्तपुरको चाँगनारायण नगरपालिका–८ वागेश्वरीमा सयपत्री फुल टिप्दै किसान । तिहार नजिकिएसँगै फुल व्यवसायीलाई सयपत्री फूल टिप्ने चटारो परेको छ ।
तस्बिर : लक्ष्मी गारु/रासस