तोक्मे डाँडा बजार !
मौसम खुलेसँगै ताप्लेजुङको भिन्तुना डाँडाबाट देखिएको फुङलिङ नगरपालिका वडा नं ४ अवस्थित तोक्मे डाँडा बजार । तोक्मे बजारमा प्रत्येक शनिबार हाट लाग्ने गर्दछ ।
तस्बिर: दिलकुमार लिम्बु, रासस