खाद्यान्न ढुवानी !

कात्तिक लागेसँगै डोल्पोबुद्ध गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकाको बीचमा रहेको बिचिस जाङला लेकमा परेको हिउँ पार गर्दै सदरमुकाम दुनैतर्फ आउँदै गरेका खच्चड । उपल्लो डोल्पामा खच्चड र चौरीद्वारा खाद्यान्न ढुवानी गरिन्छ ।

तस्बिरः हेमन्त केसी | रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?