किसानले बिक्री गर्न ल्याएको उखु !

महोत्तरीको सदरमुकाम जलेश्वरमा किसानले बिक्री गर्न ल्याएको उखु । नजिकिँदै गरेको छठ पर्वमा छठीमातालाई मिठाइ रोटी, विभिन्न मौसमी फलफूलसँगै उखु पनि चढाइन्छ ।
तस्बिरः सञ्जीतकुमार मण्डल । रासस