धान काट्न जाँदै स्थानीय !
गएको असोज १९–२४ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीले तिला गाउँपालिका ४ जुम्ला रावतवाडा गाउँको झोलुङ्गे पुल बगाएपछि काठको काम चलाउ पुल तरेर धान काट्न जाँदै स्थानीय ।
तस्बिर: शुरबहादुर सिंह । रासस