बयलगाडामा पराल लैजाँदै किसान !

धानबाली भित्र्याएपछी त्यसको पराल बयलगाडामा राखेर लैजाँदै किसान। किसानहरूले पराल चौपायाको लागि व्यवस्थापन गरी वर्षभरि प्रयोग गर्ने गर्छन्।

तस्बिर: झलनाथ खनाल/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?