फाँटभरि पहेँलपुर धानबाली !

बागलुङ नगरपालिका–४ मा रहेको कुँडुले फाँटभरि पहेँलपुर भएर पाकेको धानबाली । किसान यतिबेला धान र कोदोबाली भित्र्याउन व्यस्त छन् ।
तस्बिर : रामबहादुर थापा/रासस