मकैको थाङ्ग्रो !

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ किराँत चोक क्षेत्र किसानले जोहो गरेर राखेको मकैको थाङ्ग्रो । पछिल्लो समयमा किसानले मकै खेती गर्न छोड्दै गएसँगै मकैको थाङ्ग्रो लगाउने प्रचलन लोप हुँदै गएको छ ।

तस्बिर: दिलकुमार लिम्बू÷रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments