खानेपानी भर्नलाई पालो पर्खंदै !

 

तारकेश्वर गाउँपालिका–२ ठूलोपोखरीमा रहेको धारामा खानेपानी भर्नलाई पालो पर्खंदै स्थानीयवासी । त्यहाँका स्थानीय एक गाग्री खानेपानी भर्नलाई घण्टौँ पर्खन पर्ने बाध्यतामा रहेका छन् ।

तस्बिर: भगवती लामा | रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?