धान थन्क्याउन व्यस्त कृषक !
तनहुँको व्यास नगरपालिका–५ साँगेका कृषक धान थन्क्याउने चटारोमा । मङ्सिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक तथा दल उम्मेदवारलाई चुनाव लागे पनि कृषक भने धान थन्क्याउने चटारोमा व्यस्त छन् ।
तस्बिर : कृष्ण न्यौपाने/ रासस
