चौँरी गाई !
मुस्ताङको जोमसोम बजार हुँदै कागबेनीतर्फ लैजान लागिएका चौँरी गाई। यहाँ एउटा चौँरी गाईको मूल्य एक लाख रुपैयाँभन्दा बढी पर्ने स्थानीय बताउँछन्।
तस्बिर: रत्न श्रेष्ठ, रासस ।