गहुँ छर्न गोरुले खेत जोत्दै !
यन्त्रीकरणले उत्पादन घटेपछि गोरुले खेत जोत्दै कृषक
घोराही उपमहानगरपालिका–११ स्थित गणेशपुरका कृषक गहुँ छर्न गोरुले खेत जोत्दै । गाउँ गाउँमा खेतबारी जोत्न ट्रयाक्टर प्रयोग बढ्दै गएपछि गोरुले जोत्ने परम्परा कम हुदै गएको छ ।
तस्बिरः सुशीला ओली/रासस
