ककनीको मुला !

नुवाकोटको ककनी गाँउपालिका–६, जुरेथुमका किसानले उत्पादन गरेको मुला विदुरमा प्रति मुठा रु ५० मा बिक्री गर्दै । मुला उत्पादनको लागि ककनी पकेट क्षेत्रको रुपमा स्थापित भए पनि आउजाउ गर्न जीर्ण बनेको सडक र बजार अभावले लगानी अनुसार प्रतिफल पाउन नसकेको किसानको गुनासो छ ।

तस्बिर : रामहरि न्यौपाने/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?