राजमार्गको बीचमा छाडा पशुचौपाय
सुर्खेतको वीरेन्द्रनगरस्थित रत्नराजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडकखण्ड बीचमा छाडिएका पशुचौपायहरु । छाडा पशुचौपायको सङ्ख्या बढ्दै गएपछि सो क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
तस्बिरः सुरेश आचार्य÷रासस
