विद्यालयको जग्गा लिजमा लिएर तरकारी खेती
शुक्लाफाँटा नगरपालिका–१० का किसानले विद्यालयको जग्गा लिजमा लिएर गरेको व्यावसायिक तरकारी खेती । श्रीकृष्ण माध्यमिक विद्यालयको जग्गा लिजमा लिएर स्थानिय किसान राम चौधरीले व्यवसायी तरकारी खेती गरी आम्दानी लिँदै आएका छन् ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु÷रासस